गायीका श्रीदेवी देवकोटा तिज मनाउन युके आईपुगीन्

कृष्ण देवकोटा । ग्लास्गो । गायिका श्रीदेवी देवकोटा तीजको कार्यक्रमको लागी युके आईपुगीन । नेपाली लोक तथा दोहोरी गीतकी रोमान्टीक विधाकी एउटी चर्चित गायीका श्रीदेवी देवकोटा १५ अगष्टका दिन स्कटल्याण्डस्थित एडिन्व्रा एयरपोर्ट हुँदै युके आएकी हुन् । स्कटल्याण्ड स्थित ग्लास्गो नेपाली एसोसियसनको २१ अगस्ट मा हुने तिज विशेष कार्यक्रमलाई भव्य वनाउन उनी वेलायत आएकी हुन् … Continue reading गायीका श्रीदेवी देवकोटा तिज मनाउन युके आईपुगीन्